उपग्रह प्रविधिबाट वर्षा मापन र सोह्रौं योजनाले देखाएको अबको बाटो
नेपाल भौगोलिक दृष्टिले अत्यन्त विविधतायुक्त राष्ट्र हो, त्यसमाथि त्यतिकै जटिल जलवायु प्रणालीको अध्ययनले पछिल्लो समयमा उपग्रह प्रविधिबाट मापन गरिएको वर्षाको आँकडाको प्रयोग बढ्दै गइरहेको छ। एउटै देशभित्र एकै समयमा एक...