गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?
सरकारी कार्यदलले लागू औषधका रूपमा प्रतिबन्धित गाँजामाथिको प्रतिबन्ध हटाउनुपर्ने, त्यसो हुँदा गाँजा खेती गरेरै नेपाललाई आर्थिक समृद्धितर्फ डोर्याउन सकिने निचोडसहित प्रतिवेदन तयार पारेको छ । काठमाडौँ । ‘गाँजा खेती गरेर...