सङ्घीय निजामती सेवा ऐनमा “ठण्डाराम अवधि” प्रस्तावको विश्लेषण
(क) बिषय प्रवेश:“ठण्डाराम अवधि” भन्नाले कुनै सार्वजनिक महत्त्वपूर्ण नीति निर्माण वा शक्तिको प्रयोग गर्ने पदमा रहेका कुनै पदाधिकारीले राजीनामा दिएको वा अनिवार्य अवकाश प्राप्त गरेको अवस्थामा सोही वा अन्य महत्त्वपूर्ण...