इरानमा बस दुर्घटना हुँदा २८ पाकिस्तानी तीर्थयात्रीको मृत्यु
तेहरान । इराकमा शिया मुस्लिम धर्मावलम्बीको धार्मिक अनुष्ठानका लागि जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा २८ जना पाकिस्तानी तीर्थयात्रीको मृत्यु भएको इरानको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पैगम्बर मोहम्मदका नाति...