संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हट्नेछ : सञ्चार मन्त्री गुरुङ
संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसके पछिको अभ्याससँग तुलना गर्ने हो भने सापेक्षतामा हाम्रो संविधानको कार्यान्वयन तीव्र गतिमा भइरहेको छ...