देउवाले भने-‘जनताप्रति जिम्मेवार हुने गरी संघीयता कार्यान्वयनमा ध्यान दिनुपर्छ’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति जिम्मेवार बनाउने गरी संघीयता कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका छन् । काँग्रेस संघीय मामिला समन्वय विभागद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित...