एकताबद्ध भएर सर्वसम्मत नेतृत्व चयन गर्न प्रेस चौतारीलाई शंकर पोखरेलको निर्देशन
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एकताबद्ध भएर सहमतिमा प्रेस चौतारीको नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । प्रेस चौतारीको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संगठनलाई...