अर्घाखाँचीमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुग्यो
काठमाडौँ । अर्घाखाँचीको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ। २७ जना घाइते भएका छन्। दुर्घटनामा रुपन्देही बुटवल उप-महाननगरपालिका-८ का ५५ वर्षीया जमुना बस्याल,...