शंकर पोखरेलको दाबी-‘भूमिहीनहरूले छिट्टै जग्गामा आफ्नो अधिकार प्राप्त गर्नेछन्’
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारले ल्याएको अध्यादेशविरुद्ध माओवादीसहितका दलहरू उभिएका कारण समस्या हल हुन नसकेको बताएका छन् । मंगलबारदेखि टिकापुरमा...