संविधानले धर्म, संस्कृतिको अपनत्व ग्रहण गरेको छ : मुख्यमन्त्री पौडेल
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको संविधानले सबै वर्ग, भाषा, धर्म एवं संस्कृतिको अपनत्व ग्रहण गरेको बताएका छन् । इस्लाम धर्मावलम्बीको महान पर्व इद–उल–फितरको अवसरमा आज दिएको शुभकामना...