बजेटबारे रास्वपाले भन्यो-‘सरकार पुरै थाकेको देखियो, कुनै नयाँ कार्यक्रम अघि सार्न सकेन’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सरकारले ल्याएको नीति तथा कार्यक्रममा नयाँ कुरा केही नभएको प्रतिक्रिया दिएका छन्। नीति तथा कार्यक्रम सार्वजनिक भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले भने,...