सिंगापुर र चेक रिपब्लिक पठाउने भन्दै ७४ लाख ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि सिंगापुर र चेक रिपब्लिक पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-७ घर भई काठमाडौँ लाजिम्पाट...