मुख्यमन्त्री कँडेलले भने-पक्षधरताको आधारमा बजेट विनियोजन हुने प्रवृत्तिलाई निरुत्साहन गर्नुपर्छ
काठमाडौँ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पक्षधरताको आधारबाट बजेट विनियोजन हुने प्रवृत्तिलाई अन्त्य गर्न सरकारले नीति ल्याउन लागेको बताएका छन्। कार्यक्रमको उद्घाटन गर्दे मुख्यमन्त्री कँडेलले पक्षधरताको आधारमा बजेट विनियोजन हुने...