यस्तो छ माओवादीबाट निर्वाचित जनप्रतिनिधि भेलाको ३० बुँदे प्रतिबद्धता पत्र
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले ३० बुँदे प्रतिबद्धता पारित गरेका छन्। हालै काठमाडौँमा भएको पालिका प्रमुखहरूको राष्ट्रिय भेलाले सामूहिक प्रतिबद्धता जनाएको हो। पत्रमा भनिएको छ, ‘पालिकामा...