परिवर्तन विरोधी शक्ति सक्रिय : अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले व्यवस्था परिवर्तन भए पनि अपेक्षाअनुरूप जनताको अवस्था रूपान्तरण हुन नसक्दा परिवर्तन विरोधी शक्ति सक्रिय भइरहेको बताएका छन् । सिन्धुपाल्चोक बलेफी गाउँपालिकास्थित जालपादेवी माविको...