१६ फाल्गुन २०८१, शुक्रबार
काँग्रेस बैठकमा राजनीतिक दलसम्बन्धी विधेयकबारे छलफल
काठमाडौँ। नेपाली काँग्रेसको बैठकमा दलसम्बन्धी विधेयकबारे छलफल भएको छ । बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठकअघि पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले विधेयक निर्माणमा देखिएको सुस्तताबारे छलफल भएको प्रमुख सचेतक...