यी हुन् अमेरिकाले निष्कासन गरेका ८ जना नेपाली (नामवालीसहित)
काठमाडौँ । अमेरिकाले निष्कासन गरेका ८ जना नेपाली काठमाडौँ आइपुगेका छन् । उनीहरू जीआरपी-२३ चार्टर विमानमार्फत आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल...