विभेदका प्रवृत्तिलाई समयमै अन्त्य गर्न जरुरी छ : अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पछिल्लो समय बदलिएको समाजमा महिला तथा बालिकामाथि भइरहेका हिंसा र विभेदका प्रवृत्तिलाई समयमै निस्तेज गर्न जरुरी रहेको बताएका छन्। ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला...