दक्षिण कोरियाका राष्ट्रपतिमाथिको महाअभियोग सदर, पदमा फर्किने बाटो बन्द
काठमाडौँ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलमाथिको महाभियोग संवैधानिक अदालतले पनि सदर गरेको छ । यससँगै उनी पदमा फर्किने बाटो बन्द भएको छ । संवैधानिक अदालतले सर्वसम्मतिले संसदबाट पारित...