यस्तो छ चीनका लागि प्रस्तावित राजदूत ओलीको कार्ययोजना (पूर्णपाठ)
काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठकमा चीनका लागि प्रस्तावित राजदूत डा. कृष्णप्रसाद ओलीले आफ्नो कार्ययोजना पेस गरेका छन् । आइतबार बसेको समितिको बैठकमा उनले आफ्नो कार्ययोजना पेस गरेका हुन् ।...