घटस्थापनादेखि पूर्णिमासम्म ढुवानी गर्ने सवारी साधन चलाउन नपाइने
काठमाडौँ । अत्यावश्यक बाहेक ट्रेलरलगायत मालसामान ढुवानी गर्ने ठूला सवारीसाधन १७ असोज (घटस्थापना) देखि पूर्णिमासम्म चलाउन नपाइने भएको छ । यो निर्णय नारायणगढ-काठमाडौँ रुटका लागि गरिएको हो । सरकारले सार्वजनिक...