काँग्रेसद्वारा उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो
हुम्ला । आगामी मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली काँग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुंगो लगाएको छ । सर्केगाड गाउँपालिका-८ राहदेवकी सविता बुढालाई नेपाली काँग्रेस जिल्ला कार्य...