अवैध क्रसर बन्द गर्न विज्ञहरूको सुझाव
काठमाडौँ । देशभरि सञ्चालनमा रहेका अवैध क्रसर बन्द गर्न विज्ञहरूले सुझाव दिएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बुधबार पूर्वाधार, जलस्रोत, जलवायु परिवर्तन लगायत क्षेत्रका विज्ञसँग गरेको छलफलमा...