कोशी प्रदेशको आन्तरिक मामिला मन्त्रीमा भण्डारी नियुक्त
काठमाडौँ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा एमालेका प्रदेश सभा सदस्य रेवतीरमण भण्डारी नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुखले भण्डारीलाई मन्त्रीमा नियुक्त गरेका हुन्...