१६ फाल्गुन २०८१, शुक्रबार
पर्वले सद्भाव र एकताको भावना बलियो बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्वले सिंगो देश र समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना बलियो बनाउन सहयोग पुग्ने उल्लेख गरेका छन् । शेर्पा समुदायको महान् पर्व एवं...