सरकार सञ्चालनमा कुनै समस्या छैन : सभापति देउवा
सुदूरपश्चिम । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरूबीच कुनै समस्या नरहेको बताएका छन् । आज धनगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गदै देउवाले अहिलेको गठबन्धन २०८४ सम्म...