जुगल आरोहण माया गुरुङको नेतृत्वमा छ सदस्यीय टोलीलाई सफलताको शुभकामनासहित बिदाइ
चौतारा । काठमाडौँबाट नजिक पर्ने र अहिलेसम्म मानव पाइला नपरेको सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलामा पर्ने ६ हजार १५१ मिटर उचाइको ग्याल्जेन चुलीको आरोहणमा निस्केको टोलीलाई यहाँ बिदाइ कार्यक्रम गरिएको छ...