नेपालमा सामाजिक सुरक्षा कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रमको विश्लेषण
राज्यले आफ्ना नागरिकहरूको दैनिक जीवनयापन सहज र सरल ढङ्गबाट निर्वाह गर्न सामाजिक संरक्षणको नीति अवलम्बन गरेको हुन्छ । सामाजिक तथा आर्थिक रूपमा पछि परेको हाम्रो समाजमा सामाजिक सुरक्षाका विभिन्न कार्यक्रमहरूले...