यस्तो सम्झौता होस् जसले यो भ्रमणबाट चिनियाँ लगानीको ओइरो लागोस्
नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा दुई दिने राजकीय भ्रमणमा आज अपराह्न नेपाल आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण सामान्य स्टेट भ्रमण मात्र हुँदै छैन । दक्षिणी छिमेकी मुलुक भारतका...