स्थानीय सरकार, सुशासन र सूचना प्रविधि
सरकारले संघीयतामार्फत् ‘गाउँगाउँमा सिंहदरवार’को नारा ल्याए पनि आम जनताले यसको अनुभूति गर्न सकिरहेको अवस्था देखिँदैन । संघ, प्रदेश हुँदै स्थानीय तहसम्म आइपुग्दा जनताले चाहेजस्तो सरकारको उपस्थिति भई नसकेको नै आभास...