वडा सचिव र अध्यक्ष: प्रतिस्पर्धा होइन, सहकार्य अनिवार्य !
स्थानीय तहका वडा सचिव र वडा अध्यक्ष बीचको सम्बन्धले स्थानीय प्रशासनको समृद्धि र जनसेवा को गुणस्तरलाई निर्धारण गर्दछ। यस सन्दर्भमा, वडा सचिवलाई कुट्ने होइन, उनीसँग जुटेर काम गर्नु आजको आवश्यकता हो ।...