बजार अनुगमनको व्यवस्था र सान्दर्भिकता
बजार अनुगमनको सन्दर्भ: खुला अर्थव्यवस्थामा स्वच्छ र प्रतिस्पर्धात्मक बजार व्यवस्थापन प्रमुख कोशेढुङ्गो मानिन्छ। बजार प्रणालीलाई प्रभावकारी बनाउन बजारको कच्चा पदार्थको आपूर्ति, वस्तु तथा सेवाको उत्पादन, भण्डारण र वितरण सहित अनुगमन...