राष्ट्रिय एकता दिवस कर्मचारीको पनि एकता हुने दिन रहोस् !
आज पुस २७ गते यानकी राष्ट्रिय एकता दिवस। पृथ्वीनारायण शाहले टुक्रा टुक्रा नेपाल भूमिलाई एकीकृत गरी विशाल नेपाल निर्माण गरेको अवसरमा उहाँकै सम्मान स्वरूप देशले उहाँकै जन्मदिनलाई राष्ट्रिय एकता दिवस...