६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पृतनापति ट्रफी-२०८२’ सम्पन्न

अ+ अ-

कर्णाली  यही जेठ १ देखि ५ गतेसम्म सञ्चालित ‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा सम्पन्न ‘पृतनापति ट्रफी’अन्तर्गत विभिन्न विधामा खेलकुद भएका हुन् ।

सोमबार सम्पन्न भलिबल फाइनल खेलमा कालीबहादुर गण प्रथम भएको छ । पहिलो सेट देवीदत्त गणले जितेको थियो । त्यसपछिका खेलमा कालीबहादुर गणले सोझो तीन सेट जितेर प्रथम भएको हो । प्रतियोगितामा देवीदत्त गण उपविजेता बनेको छ । उत्तर पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी अनुपजंग थापाले विजेता खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरे । 

‘स्वास्थ्य, मित्रता एवं राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ स्वस्थ खेलाडी उत्पादन गर्दै शारीरिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा भलिबल, फुटबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, पौडी, जुडो र एथ्लेटिक्स विधामा खेल सञ्चालन गरिएको उत्तर पश्चिम पृतना हेडक्वार्टरका चिफ अफ स्टाफ सहायक रथी दिनेश रजौरले जानकारी दिए ।  

उक्त प्रतियोगितामा उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी श्री अनुप जंग थापासहित चिफ अफ स्टाफ, कर्णाली प्रदेश राष्ट्रिय अनुसन्धान निर्देशक, कर्णाली प्रदेश प्रहरी वरिष्ठ उपरीक्षक, श्री नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, श्री उत्तर पश्चिमपृतनाका सहचिफ अफ स्टाफलगायतको उपस्थिति थियो ।

‘पृतनापति ट्रफी’ को समग्र खेल विधामा भएका प्रतियोगितामा श्री नं ४ बाहिनी अड्डा च्याम्पियन्स् भएको आयोजकले जनाएको छ । प्रतियोगितामा खेलाडी, रेफ्री, अफिसियल, व्यवस्थापकलगायत करिब तीन सयको सहभागिता रहेको रजौरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस