काठमाडौं । सरकारले हड्तालमा उत्रेका सार्वजनिक सवारीको रुट परमिट खारेज गरेको छ ।
यातायात व्यवस्था विभागले शुक्रबार नयाँ बसपार्क–एनएसी रुटमा चल्ने २६ माइक्रोको रुट इजाजत खारेज गरेको हो ।
कम्पनीमा जाने गरी बस संचालन गर्न थालेको बिरोधमा सेवा रोकका माइक्रो व्यवसायीलाई कारवाही स्वरुप स्वरुप रुट परमिट खारेज गरेको हो ।