काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ०.९७ अंकले बढेर २६३५.२१ विन्दुमा पुगेको हो।
यो समयमा ४२ वटा स्क्रिप्सको ५ हजार ६१५ कित्ता सेयर ३९ लाख ४४ हजार ९०४ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
कारोबारमा आएकामध्ये २२ वटा स्टक्सको मूल्य बढ्दा १८ वटाको घटेको छ ।