१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायण गोपाल संगीत पुरस्कार २०८१ प्रदान गरिने

अ+ अ-

काठमाडौँ । साहित्य, संगीत, कला, संस्कृति र विविध विधामा योगदान दिने युवालाई ‘नारायण गोपाल संगीत पुरस्कार २०८१’ प्रदान गरिने भएको छ । 

राष्ट्रिय युवा सेवा कोषले श्रम, सीप, सदाचार र सेवा भाव जगाउने उद्देश्यले पुरस्कार प्रदान गर्ने जनाएको हो ।

पुरस्कारको लागि यसवर्ष छनोट भएका १० जनामध्येबाट एकलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने भएको छ । नेपाली संगीतको उन्नति तथा प्रतिष्ठानमा महत्त्वपूर्ण योगदान पुर्‍याएका स्रष्टाको सम्मानार्थ पुरस्कार प्रदान गर्न लागिएको कोषले विज्ञप्तिमार्फत जनाएको छ ।

चैत २४ गते पर्यटन बोर्डको सभाकक्षमा हुने समारोहमा पुरस्कार वितरण गरिने भएको छ । कोषले नेपाली युवालाई कला, संस्कृति र संगीतप्रति आकर्षित गराउन र नेपाली संगीत क्षेत्रको प्रवर्धन कार्यमा सक्रियता जनाइरहेको छ ।

अन्तर्राष्ट्रिय युवा वर्ष १९८५ को आदर्श सिद्धान्त र कार्यक्रमलाई निरन्तरता प्रदान गर्न राष्ट्रिय युवा सेवा कोष २०४२ माघ १६ गते स्थापना गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस