२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुच्चे नक्सामा समेटिएको क्षेत्रमा बाटो बनाउन बजेट नहालेको भन्दै सांसद बडूद्वारा रोष्ट्रममै मौनधारण

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिलेन्द्र बडूले सदनको रोष्ट्रममै मौनधारण गरेका छन् । सरकारले बजेट विनियोजन गर्दा दार्चुलालाई बजेट नपठाएको विरोधमा एक मिनेट मौनधारण गरेका हुन् ।

उनले आफ्नो देशको एक ठाउँबाट अर्को ठाउँमा जान भारतबाट जानुपर्ने अवस्था रहेको सुनाए । सांसद बडूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा जोडिएको क्षेत्रमा बजेट नराखेकोप्रति आपत्ति जनाए ।

चुच्चे नक्सा बनाउँदा सबैको सहमति भए पनि त्यहाँ सडक निर्माणमा भौतिक पूर्वाधारमन्त्रीले बेवास्ता गरेको उनले आरोप लगाए ।

उनले भने, ‘उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती एउटै पार्टीको हुनुहुन्छ । दुवै एउटै पार्टीको हुँदा सहज हुन्थ्यो । पार्टी फरक पर्दा फरक हुन सक्थ्यो । दार्चुलाबाट एमालेका शीर्ष नेताहरू पनि भेटेर भनेका छौँ भन्थे, तर तीन जना बसेर के निर्णय भएको रहेछ भन्दा निर्णय त जिरो १ गायब छ । यो राष्ट्रिय महत्वको कुरा हो । अहिले पनि समय छ । यस्तो इस्युमा सबै उभिउन् । एउटा सांसदको विषय नहोस् । यो पूर्वनिर्णय लत्याएर सुनुवाइ भएन, त्यसको विरुद्धमा जनताको कुरा नसुनेपछि म एक मिनेट मौनधारण गर्छु ।’

प्रतिक्रिया दिनुहोस