३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

अ+ अ-

काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान सकिएको खेलमा रियलले जर्मन क्लब बार्यन म्युनिखलाई दोस्रो लेगमा २-१ को अन्तरले पछि पार्दै समग्रमा ४-३ अंकका साथ फाइनलमा स्थान बनाएको हो । 

दुई बीचको पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेगमा बार्यनले एक गोलको अग्रता लिए पनि अन्तिम समयमा लय गुमाउँदा रियललाई २–१ को नतिजा सुम्पिन पुग्यो । एक गोलले पछि परेको रियलका लागि ८१ औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले २ गोल गर्दै रियललाई च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गराए ।   

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बार्यनले ६८ औं मिनेटमा बराबरी गरेको थियो । ह्यारी केनको पासमा अल्फान्सो डेविसले बार्यनलाई अग्रता दिलाएका हुन् । समग्रमा बार्यन त्यतिबेला ३-२ अघि बढेको थियो । रियलका लागि नाचोले ७१ औं मिनेटमा गोल गरेपनि त्यसले मान्यता पाएन ।  

८८ औं मिनेटमा रियलका लागि जोसेलुले बराबी गोल गरे । दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा जोसेलुले गोल गर्दै रियललाई अघि बढाए । एन्टनियो रुडीगरको पासमा उनले गोल गरेका थिए । उनको गोललाई भारले चेक गरेपछि मान्यता दिइएको थियो ।  सोही गोलका कारण अन्ततः रियल ४-३ को नतिजाका साथ फाइनलमा प्रवेश गर्न सफल भयो । फाइनलमा रियलले जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग खेल्ने छ । फाइनल खेल जुन २ तारिखमा हुने छ ।

प्रतिक्रिया दिनुहोस