३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पिएसजीमाथि बार्सिलोनाको शानदार जित

अ+ अ-

काठमाडौँ । युइएफए च्याम्पिन्यस लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना विजयी भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई पहिलो लेगमा ३–२ गोल अन्तरले पराजित गरेको हो । 

बार्सिलोनालाई जिताउन राफिन्हाले २ गोल गर्दा आन्द्रेज क्रिस्टियनसेनले एक गोल थपेका थिए । पीएसजीका लागि ओसमन डेम्बेले र भिटिन्हाले एक एक गोल फर्काए ।

३७ औं मिनेटमा बार्सिलोनाले अग्रता लिएको थियो । उसका लागि राफिन्हाले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले पछि परेको पीएसजीले दोस्रो हाफको सुरुमै २ गोल थप्दै अग्रता लिएको थियो । ४८ औं मिनेटमा ओस्मन डेम्बेलेले गोल गर्दै पीएसजीलाई खेलमा फर्काएका थिए । ५० औं मिनेटमा फावियन रुइजको पासमा भिटिन्हाले गोल गरेपछि घरेलु मैदानमा पीएसजीले २–१ को अग्रता लिएको थियो । त्यो अग्रता १२ मिनेटमात्रै टिक्यो । ६२ औं मिनेटमा बार्सिलोनाका लागि राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए । ७७ औं मिनेटमा क्रिस्टियनसेनले गुन्डोगनको पासमा गोल गरेपछि बार्सिलोनाले अन्ततः ३–२ को जित निकाल्न सफल भयो । अब दोस्रो लेगको खेल १७ अप्रिलमा बार्सिलोनाको मैदानमा हुने छ ।

च्याम्पियन्स लिगकै क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले बोरुसिया डर्टमुन्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस