करण केसीले लिए पहिलो बलमा पहिलो विकेट  « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

करण केसीले लिए पहिलो बलमा पहिलो विकेट 


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । टिन कोङ रोड रिक्रियशन ग्राउन्डमा टस जितेर पहिले बलिङ गरेको नेपालले पहिलो बलमै विकेट लिएको छ।

करण केसीले पहिलो ओभरको पहिलो बलमा हङकङका मार्टिन कोइत्जेलाई गुल्शन झाबाट क्याच आउट गरेका हुन्।

आजको खेलमा रोहित पौडेल, विनोद भण्डारी, कुशल भूर्तेल, आशिफ शेख, गुल्सन झा, विवेक यादव, सन्दीप जोरा, लोकेश बम, प्रतिश जिसी, करण केसी र अभिनाश बोहरा प्लेइङ इलाभेनमा छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस