५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन् २०२३ को वनडे क्रिकेटर अफ द ईयर बने विराट कोहली

अ+ अ-

काठमाडौँ । इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२३ को उत्कृष्ट खेलाडीहरूको नाम सार्वजनिक गरेको छ। जसमा भारतीय क्रिकेट टिमका ब्याट्सम्यान विराट कोहली सन् २०२३ को वनडे क्रिकेटर अफ द ईयर चुनिएका छन्।

आईसीसीले आफ्नो सामाजिक सञ्जाल एक्समा कोहलीलाई प्लेयर अफ द टूर्नामेन्ट बताउँदै पुरुष तर्फको ओडीआई क्रिकेटर अफ द ईयर घोषित गरिएको उल्लेख गरेको छ।

रेकर्डको हिसाबले कोहलीका लागि सन् २०२३ निकै राम्रो रह्यो। उनले सन् २०२३ को विश्व कप क्रिकेटको सेमिफाइनलमा न्यूजील्यान्डविरुद्धको खेलमा ५० औँ शतक पूरा गरेर सचिव तेन्दुल्करको रेकर्ड तोडेका थिए।

यस्तै अस्ट्रेलियाका उस्मान ख्वाजालाई आईसीसी मेन्स टेस्ट प्लेयर अफ द ईयर २०२३ घोषणा गरिएको छ।

प्रतिक्रिया दिनुहोस