२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीमा पाठ्यपुस्तक वितरण सुरु

अ+ अ-

बैतडी । जिल्लाभरका विद्यार्थीलाई आवश्यक पर्ने सबै पाठ्यपुस्तक यहाँ आइपुगेका छन् । जिल्लामा ६८ हजार पाठ्यपुस्तक आवश्यक पर्नेमा सबै पुस्तक आइपुगेको शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए ।

‘कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि ८६ हजार पाठ्यपुस्तक आवश्यक रहेको र सबै आइपुगेको छ , उनले भने, ‘ आइपुगेका पाठ्यपुस्तकको ढुवानी कार्य जारी रहेको र विद्यार्थीलाई वितरण गर्न तयारी पनि थालिएको छ ।’

जिल्लाभर हाल भर्ना अभियान सञ्चालन रहेको छ । वैशाख १५ गतेसम्म भर्ना अभियान सञ्चालन हुने सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले बताए । उनले भने, ‘भर्ना अभियान पछि पाठ्यपुस्तक वितरण गरिने छ ।’

नयाँ विद्यार्थी भर्नाका लागि घरदैलो अभियान जारी रहेको र भर्ना अभियानपछि आयोजित कार्यक्रममा पाठ्यपुस्तक वितरण गरिने सुन्दरखालीस्थित दशरथचन्द माविका प्रधानाध्यापक तेजप्रकाश भट्टले बताए । जिल्लामा पाँच सय ६२ विद्यालय छन् ।

प्रतिक्रिया दिनुहोस