२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युभेन्ट्सको सहज जित

अ+ अ-

काठमाडौँ । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई ४-२ गोल अन्तरले हराएको हो ।

खेलको दोस्रो मिनेटमा यान कारामोहले गोल गर्दै टोरिनोलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको १६ औं मिनेटमा जुआन काउड्राडोले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा ल्याए ।

४३ औं मिनेटमा एन्टोनियो सानाब्रियाले गोल गर्दै टोरिनोलाई २-१ को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा डानिलोले गोल गर्दै युभेन्ट्सलाई २-२ को बराबरीमा ल्याए । खेलको ७१ औं मिनेटमा ग्लेइसन ब्रेमेरले गोल गर्दा युभेन्ट्स ३-२ ले अघि रह्यो ।

त्यसपछि खेलको ८० औं मिनेटमा एड्रिन राबिओटले गोल गर्दै युभेन्ट्सलाई ४-२ को जित दिलाए । जितसँगै युभेन्ट्सले २४ खेलमा ३५ अंक जोडेको छ । युभेन्ट्स सातौं स्थानमा उक्लिएको छ ।

टोरिनो ३१ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस