६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योजना आयोगको सदस्यमा राउत नियुक्त

अ+ अ-

काठमाडौँ । च्याउ वैज्ञानिक डा. जयकान्त राउत राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले उनलाई योजना आयोगको सदस्यमा नियुक्त गरेको हो ।

राउतले बिहीबार पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेका छन् । डाक्टर राउतले ललितपुरको फुल्चोकीबाट संसारकै लागि नयाँ प्रजातिको च्याउ पत्ता लगाएका थिए ।

उनले नास्टको फेकल्टी अफ साइन्सको बायोलोजिकल रिसर्च युनिटमा रहेर नेपालमा पाइने ढुसीलाई एकीकृत गरेर जानकारी दिने उद्देश्यले पहिलो पटक ढुसीको डेटाबेस निर्माणको काम गरेका थिए । नास्टमा रहँदा उनले उक्त डेटाबेस ७० प्रतिशत काम सम्पन्न गरेका थिए ।

नास्टमा वरिष्ठ वैज्ञानिक अधिकृतबाट राजीनामा दिएर डाक्टर राउत राजनीतिमा होमिएका थिए । गत प्रतिनिधिसभा चुनावमा उनले जनमत पार्टीको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका थिए । राउतले १९ हजार ९९६ मत ल्याउँदै समाजवादी पार्टीका नबलकिशोर साहसँग पराजित भएका थिए ।

जनमत पार्टीका अध्यक्ष सीके राउतका आफ्नै दाजु जयकान्त राउतले योजनामा हुँदा आफूले विज्ञान, प्रविधि र कृषि क्षेत्रको विषय उठान गर्ने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस