५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीद्वारा त्रिशुली-३ बीकाे प्रसारण लाइन र सबस्टेशनको उद्घाटन

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली–३ बीको प्रसारण लाइन र सबस्टेशनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले शनिवार भच्र्युअल माध्यमबाट समुद्रटार त्रिशुली –३ बी हब १३२ केभी प्रसारण लाइन र सबस्टेशनको उद्घाटन गरेका हुन् ।

दुब्चे गाउँपालिकामा रहेको समुन्द्रटार सबस्टेशनदेखि किस्पाङ्ग गाउँपालिकामा रहेको त्रिशुली–३ हब स्टेशनसम्म ८४ वटा टावर हुँदै जाने २६ किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन आज गरिएको हो ।

उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले नेपाल भौतिक पूर्वाधारमा एक कदम अगाडी बढेको बताएका छन् । उनले आगामी दिनमा कसैसँग जलस्रोतको सम्झौता वा सहमति गर्दा देशलाई दूर भविष्यसम्म कुनै हिसाबले घाटा नपर्ने गरी गर्ने बताए ।

जलश्रोतका हिसाबले विश्वका धनी देशहरूभित्र पर्ने नेपालबाट बगेर जाने पानीलाई रोक्न नसके भए पनि त्यसबाट धेरै फाइदा लिन सक्ने उनले बताए । नेपालबाट वार्षिक २२५ अर्धघनमिटर पानी बगेर जान्छ ।

प्रतिक्रिया दिनुहोस