३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्ल्याक फंगस दुई संक्रमितको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया

अ+ अ-

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमितमा ब्ल्याक फंगस देखिएपछि शल्यक्रिया गरिएको छ । कोभिड–१९ संक्रमणपछि ब्ल्याक फंगस (म्युकरमाइकोसिस) भएका दुई जनाको १० दिनको अवधिमा शल्यक्रिया सम्पन्न गरिएको अस्पतालको ईएनटी विभागले जानकारी दिएको छ । अस्पतालको नाक, कान, घाँटी (ईएनटी) टिमले ६५ र ४० वर्षका व्यक्तिको शल्यक्रिया गरेको हो ।

अस्पतालमा तीनजना ब्लाक फंगस संक्रमित रहेकोमा दुई जनाको शल्यक्रिया भएको र अर्का एकजनाको पनि शल्यक्रिया गर्ने तयारी रहेको विभागले जनाएको छ ।

हालसम्म नेपालमा १० जना कोभिड संक्रमितमा ब्ल्याक फंगस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस