४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिसियो सपिङ गर्दा ५१५ छुट, अफर मार्च ५ सम्म लागू हुने

अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय ब्राण्डेड कपडा मिसियो खरिद गर्दा ५१ प्रतिशत छुट प्राप्त गर्न सकिने भएको छ । मिसियो नेपालले सोमबार मार्च १ देखि मार्च ५ सम्म लागु हुने गरी यो अफर सार्वजनिक गरेको हो ।

मिसियोको शोरुम नयाँ बानेश्वर र सिभिल मल दुवै ठाउँबाट यो अफरको फाइदा लिन सकिने सञ्चालक रञ्जु तण्डुकारले जानकारी दिइन् । अफरले मिसियोका ग्राहकहरू प्रत्यक्ष लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ ।

चीनको फेसन उद्योगको प्रतिष्ठित समूह यिसियनको स्वामित्वमा रहेको यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा मिसियोबाट परिचित हुँदैछ । शतप्रतिशत जेन्युन र अन्तर्राष्ट्रिय ब्राण्डको कपडा नेपाली बजारमा बिक्री भइरहेको कम्पनीले जनाएको छ । मिसियोले देशभर मिसियोको फ्रेन्चाइज पार्टनर विस्तार गर्ने तयारी गरिरहेको छ ।

‘वयर नाउ पे लेटर’ अफर
यसै गरी मिसियो नेपालले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी ल्याएको ‘वयर नाउ पे लेटर’ अफरलाई समेत निरन्तरता दिएको छ । ६ वटा बैङ्कसँग सहकार्य गरी मिसियोले यो अफर ल्याएको हो । अफर अन्तर्गत ग्राहकले ९ हजार ९ सय ९९ रुपैयाँ भन्दा बढीको मिसियो कपडा किन्दा शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा प्राप्त गर्नेछन् ।

मिसियोले यसका लागि नबिल बैङ्क, स्टाण्डर्ड चार्टर बैङ्क, इन्भेष्टमेन्ट बैङ्क, एनएमबि बैङ्क, एनआइसी एसिया बैङ्क र हिमालय बैङ्कसँग सम्झौता गरिसकेको छ । यी बैङ्कका क्रेडिट कार्ड होल्डर ग्राहकले शून्य प्रतिशत ब्याजदरमा ९ महिनाका लागि फाइनान्स सुविधा प्राप्त गर्नेछन् ।

अहिले कपडा लगाएर पछिसम्म तिर्न सक्ने गरी मिसियोले ल्याएको यो अफरले धेरै ग्राहकलाई राहत हुने कम्पनीले विश्वास लिएको छ । महिला र पुरुष दुवैका लागि आवश्यक ब्राण्डेड कपडा मिसियो ब्राण्डमा नेपाली बजारमा उपलब्ध छ । नेपालमा बिक्री सुरु भएदेखि नै मिसियो ब्राण्डप्रति ग्राहकको आकर्षण देखिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस