काठमाण्डौँ । आज सुनचाँदीको मल्य प्रतितोला ४ सय रुपैयले बढेको छ । सुन आज तोलामा ४ सय रुपैयाँ बढेर तोलाको ९३ हजार ५ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवशायी माहासंघले जनाएको छ ।
हिजो सुनको मुल्य तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मुल्य पनि तोलामा २५ रुपैयाँ बढेर तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।