कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ मा रहेको वैजनाथ सामुदायिक वनमा जीवजन्तुका लागि बनाइएको पोखरीमा पानी भर्न जडान गरिएको सौर्य पम्प । तस्वीरः राजेन्द्रप्रसाद पनेरु, रासस, कञ्चनपुर